Rule 22
दिवा खाजा खर्च बापतको रकम उपलब्ध गराउने
ऐनको दफा २५ बमोजिम सार्वजनिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मन्त्रालयबाट निर्धारण भए बमोजिमको दैनिक दिवा खाजा वा दैनिक दरमा दिवा खाजा वापतको रकम स्थानीय तह मार्फत उपलब्ध गराइनेछ।